भक्तपुर,२२ जेठ । भक्तपृुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आठौँ तह (मेडिकल अधिकृत)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
उक्त नतिजा अनुसार ७ जना डाक्टरले लिखित परीक्षामा नाम निकालेका छन् ।
उनीहरुको अन्र्तवार्ता असार २६ गते ११ बजे सम्पन्न हुनेछ ।
लिखितमा नाम निकाल्ने डाक्टरको नामावलीः
