• सोमबार, १५ भदौ २०८३
  • images

    यी हुन् प्रसूति तथा स्त्रीरोग अस्पतालको लिखित परीक्षामा नाम निकाल्ने नर्सहरु 

    यी हुन् प्रसूति तथा स्त्रीरोग अस्पतालको लिखित परीक्षामा नाम निकाल्ने नर्सहरु 

    अन्तरवार्ता भोली हुने 

    बुधबार, असोज १ २०८२
    बुधबार, असोज १ २०८२
    यी हुन् प्रसूति तथा स्त्रीरोग अस्पतालको लिखित परीक्षामा नाम निकाल्ने नर्सहरु 
    परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल

    काठमाडौँ, १ भदौ परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले लिएको स्टाफ नर्स (पाँचौँ) तहको लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । 

    उक्त परीक्षामा १५० जनाले लिखित परीक्षामा नाम निकाल्न सफल भएका छन् । 

    अस्पतालले संख्या नखुलाई केही समय अगाडी स्टाफ नर्सको भ्याकेन्सी खुलाएको थियो । 

    लिखित परीक्षामा नाम निकाल्ने नर्सहरुको अन्तर्वाता भोली अथात् असोज २ गते हुनेछ । 


    हेरौँ लिखित परीक्षामा पास हुने नर्सहरुको नामः 

    q.jpg
    undefined

    548200993_1124242823020502_4799623706603683031_n.jpg549648881_1124242849687166_1681895635975057523_n.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार