• आइतबार, ८ कात्तिक २०८३
  • images

    बागमती प्रदेशका स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

    बागमती प्रदेशका स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

    हेल्दीखबर
    शुक्रबार, चैत १० २०७९
    हेल्दीखबर
    शुक्रबार, चैत १० २०७९
    बागमती प्रदेशका स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

     

    काठमाडौं, १० चैत ।  बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले राजीनामा दिनुभएको छ।
    उहाँ सहित चार जना मन्त्रीले राजीनामा दिनुभएको हो।
     
    प्रदेशसभाको आजको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आफूसहित नेकपा (एमाले)का तर्फबाट मन्त्री बनेका चारैजना मन्त्रीले राजीनामा दिएको घोषणा गर्नुभयो। 
    नेकपा (एमाले)बाट श्रम रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र कृषि तथा पशुपन्छी विकासमन्त्री केशवप्रसाद पोखरेल सरकारमा सहभागी हुनुहुन्थ्यो ।

    images

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार