काठमाडौँ, १ चैत । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फ स्नातक तह एमबीबीएस एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
गत २४ फागुनमा लिइएको परीक्षामा ६ हजार ६६९ जनाले नाम निकाल्न सफल भएका छन् ।
नाम निकाल्ने विधार्थीले एमबिबिएस अध्ययन गर्न पाउनेछन् ।
तिमध्य अधिकाश विधार्थी विदेशमा अध्ययन गर्न जाने गरेका छन् ।
हेर्नुस् प्रवेश परीक्षामा नाम निकाल्न सफल विद्यार्थीहरु: