काठमाडौ । गण्डकी प्रदेश लोकसेवा आयोगले लिएको परीक्षामा दुई जना खुला र एक महिला डाक्टरले स्थायी पदमा नाम निकाल्न सफल भएका छन् ।
आयोगले लिएको परीक्षामा डा.विशाल तिवारी र रुक्मिना अधिकारीले स्थायीमा नाम निकालेका छन् । यस्तै भारती मेहताले पनि महिलामा स्थायी पदमा नाम निकाल्न सफल हुनुभएको छ ।
यस्तै अस्थायी तर्फ डा. स्वप्निल शर्मा र जितेन्द्रराज कोइरालाले पनि नाम निकाल्न सफल हुनुभएको छ ।
हेरौं नाम निकाल्ने चिकित्सककोसूचीः

