काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले १२ जना नर्सको नाम निकालेको छ। ती नर्सले करारमा नाम निकाल्न सफल भएका हुन। करारमा नियुक्तिका लागि लिएको लिखित र अन्तर्वार्ता परीक्षाको नतिजा सार्वजनिक गरेको हो। नतिजा अनुसार प्रतिष्ठानले नौ जना नर्सलाई वैकल्पिक उम्मेदवारका रुपमा नाम निकालेको छ।
हेरौंनतिजा:
