• सोमबार, १५ भदौ २०८३
  • images

    बी फार्मेसीको लाइसेन्स परीक्षा माघ २८ देखि

    बी फार्मेसीको लाइसेन्स परीक्षा माघ २८ देखि

    हेल्दीखबर
    शुक्रबार, माघ १३ २०७९
    हेल्दीखबर
    शुक्रबार, माघ १३ २०७९
    बी फार्मेसीको लाइसेन्स परीक्षा माघ २८ देखि


    काठमाडौं, १३ माघ । नेपाल फार्मेसी परिषद्ले बी फार्मेसीतर्फको लाइसेन्स परीक्षा माघ २८ देखि संचालन गर्ने भएको छ।

    परिषद्को माघ २ गते बसेको बैठकले बी फार्मेसीतर्फको २१ औ नाम दर्ता ९लाइसेन्स० परीक्षा माघ २८ गते गर्ने निर्णय गरेको हो।

    साथै परिषदद्वारा लिइएको २० औ नाम दर्ता परीक्षामा तर्फ सफल परीक्षार्थीहरुले माघ २३ देखि नाम दर्ता प्रमाण पत्रको लागि सम्पर्क गर्न रजिष्ट्रार संजिव कुमार पाण्डेले आग्रह गरेका छन्।

    मितिले ९० दिन भित्र शैक्षिक संस्थान,अस्पताल, विश्वविद्यालयमा कार्यरत फ़र्मासिस्ट एवं फार्मेसी सहायको विवरण सम्बन्धित संस्थाले यस परिषदमा पेश गर्न पनि आग्रह गरिएको छ। 
    हेरौँ सूचनाः 

    No description available.

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार