• सोमबार, १५ भदौ २०८३
  • images

    माण्डवी गाउँपालिकाले छात्रवृत्तिमा डाक्टर  पढाउने

    माण्डवी गाउँपालिकाले छात्रवृत्तिमा डाक्टर  पढाउने

    हेल्दीखबर
    बिहीबार , पुस २१ २०७९
    हेल्दीखबर
    बिहीबार , पुस २१ २०७९
    माण्डवी गाउँपालिकाले छात्रवृत्तिमा डाक्टर  पढाउने

     प्यूठान २१ पुस  । प्युठानको माण्डवी गाउँपालिकाले छात्रवृत्तिमा डाक्टर  पढाउने भएको छ । गाउँपालिका क्षेत्रभित्रका गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई डाक्टर  अध्ययनका लागि छात्रवृत्ति दिन ५ लाख रुपैयाँ बिनियोजन गरिएको छ।  गाउँपालिका अध्यक्ष नमराज अधिकारीले  गाउँपालिकाको १३ औं गाउँ सभाले उक्त निर्णय गरेको बताउनुभयो  ।
    उहाँले गाउँपालिकाबाट डाक्टर बनाउने उदेश्यले एक जना डाक्टर  र एकजना इन्जिनियरलाई पढाउन लागिएको बताउनुभयो। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार