• सोमबार, १५ भदौ २०८३
  • images

    थप ६ जनामा कोरोना संक्रमण

    थप ६ जनामा कोरोना संक्रमण

    हेल्दीखबर
    शुक्रबार, मंसिर १६ २०७९
    हेल्दीखबर
    शुक्रबार, मंसिर १६ २०७९
    थप ६ जनामा कोरोना संक्रमण

     काठमाडौँ, १६ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर जम्मा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप २३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
    त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या १ सय ३९ रहेको छ । थप ३० हजार ६६० जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चौबिस घण्टामा थप ८९८ जनाको नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार