• सोमबार, १५ भदौ २०८३
  • images

    थप १२ जनामा कोरोना संक्रमण

    थप १२ जनामा कोरोना संक्रमण

    हेल्दीखबर
    मंगलबार, कात्तिक २२ २०७९
    हेल्दीखबर
    मंगलबार, कात्तिक २२ २०७९
    थप १२ जनामा कोरोना संक्रमण


    काठमाडौं, २२ कात्तिक । आज देशभर १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 
    यस्तै थप १५ जना निको भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  २४ घण्टामा थप १ हजार १५० नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो।

    त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या ५७२ रहेको छ। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार