काठमाडौ, २० कात्तिक । अबज देशभर २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार थप १८ जना निको भएका छन् ।
।
मन्त्रालयले अनुसार चौबिस घण्टामा थप १ हजार ८७९ नमुना परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या ५७० रहेको छ ।