• सोमबार, १५ भदौ २०८३
  • images

    वीर अस्पतालले माग्यो १० जना स्वास्थ्यकर्मी

    वीर अस्पतालले माग्यो १० जना स्वास्थ्यकर्मी

    हेल्दीखबर
    बुधबार, भदौ ८ २०७९
    हेल्दीखबर
    बुधबार, भदौ ८ २०७९
    वीर अस्पतालले माग्यो १० जना स्वास्थ्यकर्मी

     काठमाडौं । वीर अस्पतालले १० जना फार्मेसी सहायक माग गरेको छ। अस्पताल सूचना अनुसार आज  बेलुकी ५ बजे भित्र दरखास्त दिइसक्नुपर्ने छ। सूचना अनुसार १८ वर्ष पूरा भइ ४० वर्ष ननाघेको हुनुपर्ने छ। हेरौंसूचना: bir-hospital-pharmacy-assistant-jobs (1).jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार