• सोमबार, १५ भदौ २०८३
  • images

    फार्मेसी परिषद्को २० औ लाइसेन्स परीक्षाको लागि आवेदन खुल्ला

    फार्मेसी परिषद्को २० औ लाइसेन्स परीक्षाको लागि आवेदन खुल्ला

    हेल्दीखबर
    सोमबार, भदौ ६ २०७९
    हेल्दीखबर
    सोमबार, भदौ ६ २०७९
    फार्मेसी परिषद्को २० औ लाइसेन्स परीक्षाको लागि आवेदन खुल्ला

    काठमाडौं । नेपाल फार्मेसी परिषद्को २० औ नाम दर्ता परीक्षाको लागि आवेदन खुलेको छ। भाद्र ५  देखि २० गते बेलुका ५ बजे सम्म फारम भर्न सकिने फार्मेसी परिषदले जनाएको छ। 

    नाम दर्ता परीक्षाको लागी आवेदन फारम भर्दा गलत कागजात एवं सरोकार भन्दा बाहिरवाट आवेदन फारम भरेको खण्डमा त्यस्ता आवेदनहरु स्वत रद गरि कानुनी प्रक्रिया अगाडी बढाइने परिषदले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार