• सोमबार, १५ भदौ २०८३
  • images

    आजदेखि काठमाडौंमा पहिलोमात्रा छुटेका ५० वर्ष माथिका नागरिकलाई भेरोसेल खोप लगाइँदै

    आजदेखि काठमाडौंमा पहिलोमात्रा छुटेका ५० वर्ष माथिका नागरिकलाई भेरोसेल खोप लगाइँदै

    बिहीबार , साउन १४ २०७८
    बिहीबार , साउन १४ २०७८
    आजदेखि काठमाडौंमा पहिलोमात्रा छुटेका ५० वर्ष माथिका नागरिकलाई भेरोसेल खोप लगाइँदै

    काठमाडौं ।
    काठमाडौं महानगरपालिकाले आजबाट सबै वडाहरुमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दैछ। आजबाट तोकिएका वडाहरुको केन्द्रमा भेरोसेल खोप कार्यक्रम सञ्चालन हुन लागेको हो। पहिलोमात्र छुट भएका ५० वर्ष वा सोभन्दा माथि सबै उमेर समूहका नागरिकलाई खोप लगाइने महानगरपालिकाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार