• आइतबार, ८ कात्तिक २०८३
  • images

    काठमाडौं उपत्यकामा थप १० दिन निषेधाज्ञा 

    काठमाडौं उपत्यकामा थप १० दिन निषेधाज्ञा 

    आइतबार, साउन १० २०७८
    आइतबार, साउन १० २०७८
    काठमाडौं उपत्यकामा थप १० दिन निषेधाज्ञा 


    काठमाडौं । 
    काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ ।यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आज सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो ।निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभएको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार