• सोमबार, १५ भदौ २०८३
  • images

     न्यूरो सर्जन डा. श्रेष्ठको टोलीद्वारा सगरमाथाको सफल आरोहण

     न्यूरो सर्जन डा. श्रेष्ठको टोलीद्वारा सगरमाथाको सफल आरोहण

    हेल्दीखबर
    सोमबार, जेठ २ २०७९
    हेल्दीखबर
    सोमबार, जेठ २ २०७९
     न्यूरो सर्जन डा. श्रेष्ठको टोलीद्वारा सगरमाथाको सफल आरोहण

    काठमाडौं । करुणा अस्पतालका सिइओ डा.  रामकुमार श्रेष्ठ सहितको टोलीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ। डा श्रेष्ठको टोलीले  सोमबार बिहान सगरमाथाको सफल आरोहण गरेको हो। डा. श्रेष्ठ  न्यूरो सर्जन हुनुहुन्छ ।
    डा श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेपछि करुणा अस्पताल प्रशासनले खुशी व्यक्त गरेको छ। अस्पतालले डा श्रेष्ठलाई स्वागत गर्न तयार रहेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार