काठमाडौ । चिकित्सा शिक्षा आयोगले लिएको स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिाजा प्रकाशन गरेको छ। चिकित्सा शिक्षा आयोगले शैक्षिक शत्र २०२२ का लागि यही चैत्र १८ गतेबाट २१ गतेसम्म प्रवेश परीक्षा लिएको थियो । आयोगले बुधबार बिहान स्नातक तहको नतिजा प्रकाशित गरेको हो ।
हेरौंनतिजाः