• सोमबार, १५ भदौ २०८३
  • images

    कोरोना संक्रमितभन्दा निको हुने बढी  

    कोरोना संक्रमितभन्दा निको हुने बढी  

     ४४ जनामा संक्रमण, ४८१ जना निको

    हेल्दीखबर
    मंगलबार, चैत ८ २०७८
    हेल्दीखबर
    मंगलबार, चैत ८ २०७८
    कोरोना संक्रमितभन्दा निको हुने बढी  

    काठमाडौं ।  आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४८१ जना निको भएका छन् । चार हजार ४९५ पीसीआर नमुना परीक्षण गर्दा ३५ र २ हजार ९९ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ९ गरी जम्मा ४४ जनालाई कोरोना पुष्टि आएको हो ।
    त्यसैगरी आज कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ६ सय ८८ सय रहेको मन्त्रालयले जनाएको छ ।
    आज आइसीयूमा २३ र भेन्टीलेटरमा २ जना संक्रमित उपचाररत  छन् ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार