• सोमबार, १५ भदौ २०८३
  • images

    भक्तपुर क्यान्सर अस्पतालमा मेडिकल अधिकृत र फार्मेसी सहायकलाई रोजगारीको अवसर

    भक्तपुर क्यान्सर अस्पतालमा मेडिकल अधिकृत र फार्मेसी सहायकलाई रोजगारीको अवसर

    हेल्दीखबर
    सोमबार, चैत ७ २०७८
    हेल्दीखबर
    सोमबार, चैत ७ २०७८
    भक्तपुर क्यान्सर अस्पतालमा मेडिकल अधिकृत र फार्मेसी सहायकलाई रोजगारीको अवसर

    काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालले एक जना मेडिकल अधिकृत र केही फार्मेसी सहायकका लागि रोजगारीको अवसर सिर्जना  गरेको छ । अस्पतालले योग्यता पुगेका ईच्छुक व्यक्तिले सात दिन भित्र लिखित दरखास्त गर्न आव्हान समेत गरेको छ ।

    bhaktapur (1).jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार