• सोमबार, १५ भदौ २०८३
  • images

    पन्ध्र वर्षसम्मका बालबालिकाहरुलाई टाइफाइडविरुद्धको खोप लगाइने

    पन्ध्र वर्षसम्मका बालबालिकाहरुलाई टाइफाइडविरुद्धको खोप लगाइने

    हेल्दीखबर
    बिहीबार , चैत ३ २०७८
    हेल्दीखबर
    बिहीबार , चैत ३ २०७८
    पन्ध्र वर्षसम्मका बालबालिकाहरुलाई टाइफाइडविरुद्धको खोप लगाइने


    काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत २५ गतेदेखि बैसाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाउने भएको छ।

    खोप शाखा प्रमुख सागर दाहालले  १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

    उहाँले १५ महिना भन्दा माथिका ९५ प्रतिशत बालबालिकालाई टाइडफाइड विरुद्धको खोप लगाउने जानकारी दिनुभयो ।

    उहाँले खोप लगाउनका लागि स्वास्थ्यकर्मीले मात्र प्रयास गरेर नहुने भन्दै सञ्चारमाध्यामको पनि त्यत्तिकै भूमीका रहने जानकारी दिनुभयो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार