• सोमबार, १५ भदौ २०८३
  • images

    कोरोना संक्रमणबाट १२ वर्षीय बालकको मृत्यु

    कोरोना संक्रमणबाट १२ वर्षीय बालकको मृत्यु

    हेल्दीखबर
    बुधबार, माघ २६ २०७८
    हेल्दीखबर
    बुधबार, माघ २६ २०७८
    कोरोना संक्रमणबाट १२ वर्षीय बालकको मृत्यु

    वीरगञ्ज । वीरगञ्जमा कोरोना भाइरस संक्रमणबाट एक बालकको मृत्यु भएको छ। धोविनी गाउँपालिका–४ का १२ वर्षीय बालकको मंगलबार उपचारको क्रममा  मृत्यु भएको हो।
    स्वास प्रश्वासमा सहयोगका लागि ट्युब र ब्याग सहित नारायणी अस्पतालमा भर्ना भएका बालकलाई भेन्टिलेटरमै राखिएको थियो। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार