• सोमबार, १५ भदौ २०८३
  • images

    मेडिकल काउन्सिलको स्नातकोत्तर तहको विशेष परीक्षा आज र भोलि हुने

    मेडिकल काउन्सिलको स्नातकोत्तर तहको विशेष परीक्षा आज र भोलि हुने

    हेल्दीखबर
    शुक्रबार, माघ २१ २०७८
    हेल्दीखबर
    शुक्रबार, माघ २१ २०७८
    मेडिकल काउन्सिलको स्नातकोत्तर तहको विशेष परीक्षा आज र भोलि हुने

    काठमाडौं । नेपाल मेडिकल काउन्सिलले स्नातकोत्तर तहको विशेष परीक्षा आज (शुक्रबार)देखि हुँदैछ। काउन्सिलले माघ १४ र १५ गते स्नातकोत्तर तहको विशेष परीक्षा लिने तयारी गरेको गरेपनि कोरोना संक्रमण बढेपछि उक्त परीक्षा स्थगित गरेको थियो।  सोही स्थगित परीक्षा काउन्सिलले आज र भोलि इन्जिनियरिङ कलेज पुल्चोकमा हुनेछ।    viber_image_2022-01-26_12-18-32-786 (1).jpgviber_image_2022-01-26_12-18-31-570 (1).jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार