काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको रिक्त सदस्यमा डा. विक्रान्त ढकाललाई नियुक्त गरिएको छ। ढकाललाई स्वास्थ्य मन्त्रालयले विज्ञ सदस्यमा सिफारिस गरेको थियो। मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद्को बैठकले ढकाललाई नियुक्त गरेको हो।
संचार रजिस्ट्रार कार्यालय दर्ता नम्बरः 00116 सम्पादक : भावना भट्टराई
भक्तपुर , सूर्यविनायक २ healthykhabar@gmail.com
सम्पर्क नम्बरः ९८४९१५१३१३
© 2026 All right reserved to Healthykhabar.com | Site By : SobizTrend