• सोमबार, १५ भदौ २०८३
  • images

    प्रधानन्यायाधीशलाई कोरोना संक्रमण, प्रहरी अस्पताल भर्ना

    प्रधानन्यायाधीशलाई कोरोना संक्रमण, प्रहरी अस्पताल भर्ना

    हेल्दीखबर
    मंगलबार, मंसिर १४ २०७८
    हेल्दीखबर
    मंगलबार, मंसिर १४ २०७८
    प्रधानन्यायाधीशलाई कोरोना संक्रमण, प्रहरी अस्पताल भर्ना

    काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण भएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल भर्ना हुनुभएको छ । 
    आइतबार प्रधानन्यायाधीश जबराका एक जना पारिवारिक सदस्यलाई संक्रमण देखिएपछि प्रधानन्यायाधीशको पनि कोरोना परीक्षण गरिएको थियो । 
    उहाँमा निमोनिया र छातीमा संक्रमणसमेत देखिएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार