• सोमबार, १५ भदौ २०८३
  • images

    स्नातक तहको छात्रवृत्तितर्फको अन्तिम म्याचिङ प्रकाशित

    स्नातक तहको छात्रवृत्तितर्फको अन्तिम म्याचिङ प्रकाशित

    हेल्दीखबर
    सोमबार, कात्तिक ८ २०७८
    हेल्दीखबर
    सोमबार, कात्तिक ८ २०७८
    स्नातक तहको छात्रवृत्तितर्फको अन्तिम म्याचिङ प्रकाशित

     काठमाडौं ।  चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तितर्फको बाँकी रहेको सिटमा म्याचिङ हुने परीक्षार्थीहरुको अन्तिम नामावली प्रकाशित भएको छ । 
    चिकित्सा शिक्षा अयोगले मनोनयनमा परेका परिक्षार्थीहरुलाई कार्तिक ९ गते विहान १० वजेभित्र अनलाइन प्रोफाइल उपलव्ध गराउन भनेको छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार