• सोमबार, १५ भदौ २०८३
  • images

    चिकित्सा शिक्षामा भर्ना प्रक्रियाका लागि आइतबार बाट प्रक्रिया सुरु

    चिकित्सा शिक्षामा भर्ना प्रक्रियाका लागि आइतबार बाट प्रक्रिया सुरु

    शनिबार, भदौ १२ २०७८
    शनिबार, भदौ १२ २०७८
    चिकित्सा शिक्षामा भर्ना प्रक्रियाका लागि आइतबार बाट प्रक्रिया सुरु

    काठमाडौँ । चिकित्सा शिक्षा आयोगले स्नातक तहको म्याचिङ प्रक्रिया आइतबारदेखि गर्ने भएको छ । आयोगले स्नातक तहको एमबीबीएस, बीडीएसलगायतका चिकित्सा शिक्षामा भर्ना प्रक्रियाका लागि भोलि प्रक्रिया सुरु गर्ने जानकारी दिएको छ ।
    आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीले स्नातक तहका सबै विषयको एकै पटक म्याचिङ प्रक्रिया सुरु हुने बताउनुभयो । कोरोना सङ्क्रमणका कारण हालसम्म चिकित्सा शिक्षातर्फको स्नातक तहको अध्ययन अझै हुन सकेको छैन ।
    आयोगले साउन ९ देखि १३ गतेसम्म एकीकृत प्रवेश परीक्षा सञ्चालन गरेको थियो ।
     
    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार