• सोमबार, १५ भदौ २०८३
  • images

    शिक्षण अस्पतालको उपनिर्देशक  डा. सन्तकुमार दास नियुक्त

    शिक्षण अस्पतालको उपनिर्देशक  डा. सन्तकुमार दास नियुक्त

    हेल्दीखबर
    मंगलबार, असार २२ २०७८
    हेल्दीखबर
    मंगलबार, असार २२ २०७८
    शिक्षण अस्पतालको उपनिर्देशक  डा. सन्तकुमार दास नियुक्त

    काठमाडौँ, २२ असार । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको उपनिर्देशक पदमा  डा सन्तकुमार दासलाई  नियुक्त गरिएको छ। उहाँलाई दुई वर्षका लागि नियुक्त गरिएको हो। शिक्षण अस्पतालका निर्देशक प्राडा. दिनेशचन्द्र काफ्लेको सिफारिसमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)की डीन प्राडा दिव्यासिंह शाहले सहप्राध्यापक दासलाई सोमबार उपनिर्देशक पदमा नियुक्त गर्नुभएको हो।

    सहप्राडा दास पछिल्लो समय शिक्षण अस्पतालको कोभिड फोकल पर्सन हुनुहुन्थ्यो। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार