• सोमबार, १५ भदौ २०८३
  • images

    स्तनपान गराइरहेका नर्सले रात्रकालीन ड्युटी गर्न नपर्ने

    स्तनपान गराइरहेका नर्सले रात्रकालीन ड्युटी गर्न नपर्ने

    हेल्दीखबर
    मंगलबार, असार ८ २०७८
    हेल्दीखबर
    मंगलबार, असार ८ २०७८
    स्तनपान गराइरहेका नर्सले रात्रकालीन ड्युटी गर्न नपर्ने

    काठमाडौं, । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० बर्षभन्दा माथि र स्तनपान गराइरहेका नर्सहरूले रात्रकालीन ड्युटी गर्न नपर्ने जनाएको छ। मन्त्रालयको नीति समवन्य समितिको बैठकले सो निर्णय गरेको हो।
    ‘पचास बर्ष उमेर पुगेका र स्तपान गराइरहेका नर्सहरूलाई दुई वर्षसम्म अस्पतालमा रात्रकालिन ड्युटी नगराउने सम्बन्धमा सम्बन्धित स्वास्थ्य संस्था व्यवस्थापनले आन्तरिक रुपमा समाधान गर्न जिम्मेवारी दिने निर्णय भएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’ सूचनामा भनिएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार