काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्य उपचारपश्चात आज स्वदेश फर्किने हुनुभएको छ । दिल्लीमा उपचाररत नेता खनाल उपचार सकेर नेपाल फर्किन लाग्नुभएको हो । उहाँ आज ३ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ।
संचार रजिस्ट्रार कार्यालय दर्ता नम्बरः 00116 सम्पादक : भावना भट्टराई
भक्तपुर , सूर्यविनायक २ healthykhabar@gmail.com
सम्पर्क नम्बरः ९८४९१५१३१३
© 2026 All right reserved to Healthykhabar.com | Site By : SobizTrend