काठमाडौं । चिकित्सा शिक्षा आयोगले सबै विश्वविद्यालय तथा प्रतिष्ठानहरुलाई विश्वविद्यालय, प्रतिष्ठान तथा शिक्षण संस्थाका लागि पदाधिकारी छनोट गर्दा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ३५ले तोकेका मापदण्डको आधार अनुसार गर्न निर्देशन दिएको छ । चिकित्सा शिक्षा आयोगले विश्वविद्यालय प्रतिष्ठान तथा शिक्षण संस्थाका लागि पदाधिकारी छनोट गर्दा आयोगको ऐनको आधारमा छनोट गर्न निर्देशन दिएको हो ।
चिकित्सा शिक्षा आयोगले सबै विश्वविद्यालय तथा प्रतिष्ठानहरुलाई विश्वविद्यालय, प्रतिष्ठान तथा शिक्षण संस्थाका लागि पदाधिकारी छनोट गर्दा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ३५ले तोकेका मापदण्डको आधार अनुसार गर्न निर्देशन दिएको हो।
चिकित्सा शिक्षा ऐन २०७५ को दफा ३५ मा पदाधिकारी छनोटका ५ वटा आधारहरु तय गरिएको छ।
