• सोमबार, १५ भदौ २०८३
  • images

    स्वास्थ्य तर्फको प्रदेश लोकसेवा खारेज गर्न विद्यार्थीहरुको आग्रह

    स्वास्थ्य तर्फको प्रदेश लोकसेवा खारेज गर्न विद्यार्थीहरुको आग्रह

    शनिबार, साउन ३० २०७८
    शनिबार, साउन ३० २०७८
    स्वास्थ्य तर्फको प्रदेश लोकसेवा खारेज गर्न विद्यार्थीहरुको आग्रह


    काठमाडौँ । स्वास्थ्य तर्फको प्रदेश लोकसेवा खारेज गर्न प्रदेश नं २ लोकसेवा आयोगको अध्यक्ष डा.सुरेन्द्र प्रसाद यादव ज्यू संग आग्रह गरेका छन् । स्वास्थ्य तर्फ अध्ययनरत लोकसेवा आयोगको विद्यार्थीहरुले प्रदेश नं २ लोकसेवा आयोगले आहवान गरेको विज्ञापन लाई संसोधन गर्न प्रदेश नं २ लोकसेवा आयोगको अध्यक्ष डा. सुरेन्द्र प्रसाद यादव ज्यू संग आग्रह गरेका हुन् ।
    प्रदेश २ मा रहेको स्थानीय तहमा धेरै मात्रामा रिक्त दरबन्दी रहेको तर नातावादी प्रक्रिया अपनाई आफनो नातेदार र आसेपासेलाई करार सेवामा राखी खाली दरबन्दीमा पठाएको जगरपालिका र गाँउपालिकालाई लाई कारवाही गरी उचित रिक्त दरबन्दीको लागि सबै जनलाई मिली आवाज उठाउनु पर्छ र रिक्त रहेको दरबन्दीको लागि पूर्ण संसोधन गरी उचित मात्रामा दरबन्दी दिन माग बिद्यार्थीहरुले माग रहेका छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार