• सोमबार, १५ भदौ २०८३
  • images

    अतिरिक्त र प्रोत्साहन भत्ता खारेज

    अतिरिक्त र प्रोत्साहन भत्ता खारेज

    हेल्दीखबर
    सोमबार, जेठ १५ २०८०
    हेल्दीखबर
    सोमबार, जेठ १५ २०८०
    अतिरिक्त र प्रोत्साहन भत्ता खारेज

    काठमाडौं,१५ जेठ । प्रोत्साहन भत्ता तथा अतिरिक्त समय भत्ता खारेज भएको छ ।

     अर्थमन्त्री डा प्रकाश शरण महतले आर्थिक बर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै भत्ता खारेज भएको बताउनुभयो।

    ‘स्रोतमा परेको चापका कारण आगामी आर्थिक बर्षका लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता लगयातका भत्ता खारेजी गरेको छु,’ बजेटमा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार