• सोमबार, १५ भदौ २०८३
  • images

    कान्ति बाल अस्पतालमा २४ डाक्टर र १७ जना स्टाफ नर्स आवस्यक 

    कान्ति बाल अस्पतालमा २४ डाक्टर र १७ जना स्टाफ नर्स आवस्यक 

    बिहीबार , मंसिर ४ २०८२
    बिहीबार , मंसिर ४ २०८२
    कान्ति बाल अस्पतालमा २४ डाक्टर र १७ जना स्टाफ नर्स आवस्यक 

    काठमाडौँ, ४ मंसिर । महाराजगञ्जस्थित कान्ति बाल अस्पतालले नर्स तथा चिकित्सक माग गरेको छ ।

    अस्पतालले करार सेवामा पदपूर्ति गर्नका लागि २४ जना मेडिकल अधिकृत (आठौँ तह) र १७ जना स्टाफ नर्स (पाँचौँ तह)का लागि दरखास्त आव्हान गरेको हो ।

    यस्तै एक जना बायोमेडिकल इन्जिनियर (आठौँ) तहका लागि पनि दरखास्त आव्हान गरेको जनाएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले आजबाट आगामी १८ मंसिरसम्म दरखास्त हाल्न सक्ने बताइएको छ ।


    दरखास्तका लागि अस्पतालको वेवसाइटबाट फारम डाउनलोड गर्न सकिने समेत जनाइएको छ । छनौट विधि लिखित र अन्तर्वार्ता हुने उल्लेख छ ।
    हेरौं सूचना:

    Screenshot_20251120_063631_Chrome.jpg

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार