• सोमबार, १५ भदौ २०८३
  • images

    फार्मेसीमा लागुऔषधको कारोबार, सञ्चालक साह पक्राउ

    फार्मेसीमा लागुऔषधको कारोबार, सञ्चालक साह पक्राउ

    बिहीबार , असोज ९ २०८२
    बिहीबार , असोज ९ २०८२
    फार्मेसीमा लागुऔषधको कारोबार, सञ्चालक साह पक्राउ

    रौतहट, ९ असोज । फार्मेसीमा लागुऔषधको कारोबार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। 


    लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी (सई) तुल प्रसाद पिडासैनीको टोलीले रौतहटको चन्द्रपुर नगरपालिका ७ नयाँबस्तीका लालबाबू साहलाई पक्राउ गरेको हो। 
    उहाँले फार्मेसीमा लागुऔषध बेच्ने गरेको सूचना पाएपछि लागुऔषध नियन्त्रणको टोलीले साहको पसल र घरमा छापा मारेको थियो। 

    छामा मारेपछि साहलाई पक्राउन गरिएको हो । प्रहरीका अनुसार विस्तृत विवरण आउन केही समय लाग्ने छ । 
    प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार