सात दिन भित्र प्रशासन शाखामा सम्पर्क गर्नुपर्ने
भक्तपुर । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले लिखित तथा मौखिक परीक्षामा नाम निकाल्न सफल नौ जना नर्सको अन्तिम नतिजा प्रकाशित गरेको छ ।
अस्पतालले प्रकाशित गरेको नतिजा अनुसार अन्र्तवार्ताबाट नाम निकाल्नेहरुमा बन्दना खत्री, मुना भुर्तेल, ज्योती केसी, विपना थापा, निशा बलामी, दिक्षा गुरागाँइ, रस्मी थापा,प्रियङ्का रेग्मी र रीता श्रेष्ठ छन् ।
यस्तै वैकल्पिक सूचीमा पाँच जनाको नाम निकालेको छ । ती नर्समा सृजना तमाखु,मुना वान,दिका प्रजापति,राधिका प्रजापति र अस्मिता गोसाइ रहेका छन् ।
पाँचौ तहका लागि उनीहरुले नाम निकालेका हुन् । मौखिक परीक्षाबाट सफल हुने नर्सलाई सात दिन भित्र प्रशासन शाखामा सम्र्पक गर्न भनिएको छ ।
यस्तै अस्पतालले एनेस्थेसिया असिष्टेन्ट एकजनाको लागि लिएको परीक्षामा युनिसा खाइतुले नाम निकाल्न सफल हुनुभएको छ ।
हेरौ नाम निकाल्ने नर्सको सूचीः
