काठमाडौ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ४२ जना नर्सको करार सेवामा नाम निकालेको छ ।
अस्पतालले माघ २ गते लिएको लिखित परीक्षा र माघ ४ गते लिएको अन्तवार्ताको आधारमा उम्मेदवारहरुको प्राप्ताङ्कको आधारमा मेरिटलिष्ट अनुसार नाम निकालेको हो ।
नाम निकाल्ने नर्सहरुको क्रमैसंग अस्पतालले प्रशासनले बोलाउने जानकारी दिएको छ ।
नाम निकाल्न सफल ४२ जना नर्सहरुः

