• सोमबार, १५ भदौ २०८३
  • images

    करेन्ट लागेर १४ बर्षीय बालकको मृत्यु

    करेन्ट लागेर १४ बर्षीय बालकको मृत्यु

    सोमबार, असार ३० २०८२
    सोमबार, असार ३० २०८२
    करेन्ट लागेर १४ बर्षीय बालकको मृत्यु

    कैलाली, ३० असार । कैलालीमा करेन्ट लागेर १४ वर्षीय बालकको मृत्यु भएको छ।

    जिल्लाको घोडाघोडी नगरपालिका–९ शिखरझालाका दिलबहादुर चौधरीका १४ वर्षीय छोरा आर्यनको करेन्ट लागेर मृत्यु भएको हो।

    नेपाल प्रहरीले आइतवार  घरमा करेन्ट लागेर गम्भीर घाइते भएको बताएको छ। 

    उहाँको घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार