• बुधबार, ४ कात्तिक २०८३
  • images

    मधेश प्रदेशमा स्वास्थ्यको बजेट ६ अर्ब ४५ करोड ६१ लाख

    मधेश प्रदेशमा स्वास्थ्यको बजेट ६ अर्ब ४५ करोड ६१ लाख

    आइतबार, असार १ २०८२
    आइतबार, असार १ २०८२
    मधेश प्रदेशमा स्वास्थ्यको बजेट ६ अर्ब ४५ करोड ६१ लाख

    जनकपुर, १ असार । मधेश प्रदेश सरकारले स्वास्थ्य क्षेत्रका लागि ६ अर्ब ४५ करोड ६१ लाख रकम विनियोजन गरेको छ। 

    मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२|०८३ को लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको छ । 

    images

    प्रदेश सभाको आजको बैठकमा अर्थमन्त्री सुनिलकुमार यादवले आगामी आर्थिक वर्ष २०८२\०८३ को बजेट प्रस्तुत गर्नुभयो । 

    चालुमा १६ अर्ब ७२ करोड ५ लाख १७ हजार विनियोजन गरिएको छ भने पुँजीगततर्फ ३० अर्ब २६ करोडको बजेट विनियोजन गरिएको हो।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार