• आइतबार, ८ कात्तिक २०८३
  • images

    एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गरिने

    एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गरिने

    शुक्रबार, वैशाख १९ २०८२
    शुक्रबार, वैशाख १९ २०८२
    एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गरिने

    काठमाडौँ, १९ जेठ । सरकारले १४ वर्ष मुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क हुने व्यवस्था मिलाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै १४ वर्ष मुनिका बालबालिकालाई निःशुल्क क्यान्सर उपचार सेवा दिने घोषणा गर्नुभएको हो ।  उहाँले महिलाहरूमा हुने पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गर्ने बताउनुभयो ।
    उहाँले सरकारले दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा सुरु गर्ने बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार