• सोमबार, १५ भदौ २०८३
  • images

    मेडिकल काउन्सिलले लिने विशेष परीक्षा मंसिरमा हुने

    मेडिकल काउन्सिलले लिने विशेष परीक्षा मंसिरमा हुने

    बुधबार, कात्तिक १४ २०८१
    बुधबार, कात्तिक १४ २०८१
    मेडिकल काउन्सिलले लिने विशेष परीक्षा मंसिरमा हुने

    काठमाडौं १४ कार्तिक । नेपाल मेडिकल काउन्सिलले लिने विशेष परीक्षा आगामी मंसिर २० र २१ गते हुने भएको छ । काउन्सिलले कात्तिक १४ देखि आवेदन खुला गरेको छ।

    काउन्सिलले एक सूचना जारी गदै मंसिर २ गतेसम्म आवेदनका लागि समयसिमा तोकेको छ । आवेदनका लागि अनलाइनको प्रयोग गर्न सकिने छ ।

    परीक्षा इन्जिनियर संस्थान पुल्चोक ललितपुरमा परीक्षा हुनेछ।

    हेरौं सूचना: 

    1-1730258579.jpeg
    undefined

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार