• बुधबार, ४ कात्तिक २०८३
  • images
    स्वास्थ्यमन्त्रीद्वारा पदभार ग्रहण  

    शल्यक्रियामा देखिएको ढिलाइलाई  छिटोछरितो गर्ने निर्णय 

    शल्यक्रियामा देखिएको ढिलाइलाई  छिटोछरितो गर्ने निर्णय 

    आइतबार, फागुन २७ २०८०
    आइतबार, फागुन २७ २०८०
    शल्यक्रियामा देखिएको ढिलाइलाई  छिटोछरितो गर्ने निर्णय 

    काठमाडौं, २७ फागुन । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदभार ग्रहण गर्दै संघीय तथा प्रादेशिक अस्पतालहरुमा  शल्यक्रियामा देखिएको ढिलाइलाई घटाउन छिटोछरितो  बनाउन आवश्यक निर्देशन दिने निर्णय गरेका छन्। 

    यस्तै उनले डिजीटल प्रविधिको प्रयोगलाई प्रभावकारी बनाइ लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न निर्देशन समेत उनले दिएका छन्।  यस्तै स्वास्थ्य सेवा ऐनका सन्दर्भमा गठित कार्यदलको प्रतिवेदन स्वीकृत गर्ने समेत निर्णय गरेका छन्।

    images

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार