• सोमबार, १५ भदौ २०८३
  • images

    स्वास्थ्य मन्त्रीमा उपेन्द्र यादव 

    स्वास्थ्य मन्त्रीमा उपेन्द्र यादव 

    बिहीबार , फागुन २४ २०८०
    बिहीबार , फागुन २४ २०८०
    स्वास्थ्य मन्त्रीमा उपेन्द्र यादव 

    काठमाडौं , २४ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा  जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव आउने भएका छन् ।
     बिहीबार बिहान बसेको पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले उक्त निर्णय गरेको हो। 
     यसअघि स्वास्थ्य मन्त्रीमा एमालेका पदम गिरि आउने निश्चित भएको थियो । उनलाई प्रधानमन्त्रीले स्वास्थ्य मन्त्री जसपालाइ दिनुपर्ने भन्दै गिरिलाइ कानुन मन्त्रीको जिम्मा दिएका थिए।
    जसपाका प्रमुख सचेतक प्रदीप यादवले पार्टीका अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा मन्त्री बन्ने तय भएको जानकारी दिएका छन्। यसैगरी राज्यमन्त्रीमा सुशीला श्रेष्ठलाई पठाइने भएको छ।

    अर्को एक मन्त्रीको भने अझै टुंगो लागेको छैन। प्रदीप यादव र नवलकिशोर साह सुडी दुवै आकांक्षी छन्। अर्को मन्त्री टुंग्याउने जिम्मा अध्यक्ष यादवले पाएका छन्।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार