• सोमबार, १५ भदौ २०८३
  • images

    स्वास्थ्य बीमा बोर्डको तीनबुँदे निर्देशन

    स्वास्थ्य बीमा बोर्डको तीनबुँदे निर्देशन

    मंगलबार, फागुन १५ २०८०
    मंगलबार, फागुन १५ २०८०
    स्वास्थ्य बीमा बोर्डको तीनबुँदे निर्देशन

    काठमाडौं, १५ माघ । स्वास्थ्य बीमा बोर्डले डायग्नोसिस अनुसारको इन्भेस्टिगेसन गरिएको र सोही व्यहोरा उल्लेख भएको प्रेस्क्रिप्सन समावेश गरिएको हुनुपर्ने बताएको छ। एक सूचना जारी गर्दै भुक्तानीका लागि बिल पेश गर्दा उक्त प्रेस्क्रिप्सन पनि पठाउन भनेको हो।

    स्वास्थ्य बीमा बोर्डले सम्बन्धित पक्षलाई तीन बुँदे निर्देशन दिएको छ । 

    यसैगरी अल्ट्रासाउन्डको हकमा तालिम प्राप्त व्यक्ति वा रेडियोलोजिस्टले गरेको हुनुपर्ने भनिएको छ। जुन कर्मचारीको नाम, पद उल्लेख गरेको हुनु पर्ने नियम बनाइको छ। रिफर गर्दा स्वास्थ्य बीमा नियमावलीमा उल्लेख भएको अनुसूची ९ अनुसारको फर्म पूर्ण रुपले भरिएको हुनु पर्ने विषयमा समेत ध्यानाकर्षण गराएको छ।  

    कतिपय सेवा प्रदायक स्वास्थ्य संस्थाहरुले सेवा प्रदान गर्दा ऐन, नियम, सुबिधाको थैली र कार्यबिधीमा उल्लेख भएका कुराहरु समेत पालना गरेको नपाइएको भन्दै उक्त सूचना जारी गरिएको हो।

    No description available.

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार