काठमाडौ । स्वास्थ्य बीमा बोर्डको दर्ता अधिकारी पदको लिखीत परीक्षा फागुन २१ गते हुने भएको छ।
बोर्डको लागि आवश्यक दर्ता अधिकारी (नासु वा पाँचौ तह सरह) करार सेवामा भर्नाको लागि फागुन २१ गते दिउँसो २ बजे लिखीत परीक्षा लिने बोर्डले जनाएको छ।
फोटो, ट्रान्स्क्रिप्ट, चारित्रिक प्रमाणपत्र, समकक्षता वा अन्य विवरण छुटेका उम्मेद्वारहरुले १२ गतेभित्र छुट छुट कागजात पेश गर्नुपर्नेछ।
हेरौंसूचनाः
