• सोमबार, १५ भदौ २०८३
  • images

    तेस्रो पटक भक्तपुर अस्पतालको नेतृत्व सम्हाल्दै डा.सुमित्रा गौतम 

    तेस्रो पटक भक्तपुर अस्पतालको नेतृत्व सम्हाल्दै डा.सुमित्रा गौतम 

    शनिबार, माघ २० २०८०
    शनिबार, माघ २० २०८०
    तेस्रो पटक भक्तपुर अस्पतालको नेतृत्व सम्हाल्दै डा.सुमित्रा गौतम 

    भक्तपुर, २० माघ । भक्तपुर अस्पतालको मेडिकल सुपरिटन्डेन्टमा तेस्रो पटक  डा सुमित्रा गौतम नियुक्त भएकी छन् । 
    बागमती प्रदेश सरकारले तेस्रो पटक पुनः डा गौतमलाई भक्तपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गरेको हो । 
    डा.गौतम ११ औँ तहकी विशेषज्ञ चिकित्सक हुन् । 
     डा.गौतमले भक्तपुर अस्पताललाई सर्वोत्कृष्ट बनाउन नेतृत्व लिएकी थिइन् । उनले अस्पतालको नेतृत्व लिएपछि भक्तपुर अस्पताल उत्कृष्ट भएको थियो । 
     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनः डा गौतमलाई प्रदेशमा काज सरुवा गरेसंगै मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले उनलाई भक्तपुर अस्पतालको मेसुमा पदस्थापन गरेको हो भएका डा त्रिभुवन चन्द्र झालाई भने नुवाकोट सरुवा गरिएको जानकारी प्राप्त भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार