माघ २१ गतेभित्र दरखास्त दिइसक्नुपर्ने
काठमाडौँ, १८ माघ । हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न विधामा लेक्चर माग गरेको छ ।
प्रतिष्ठानको सूचना अनुसार साइक्रेटी लेक्चर १ जना नवौँ तह, पब्लिक हेल्थ (सामुदायीक मेडिसिन) १, लेक्चर नर्सिङ १ जनाको लागि आवेदन खुलेको छ ।
इच्छुकले माघ २१ भित्र आवेदन दिन सक्नेछन् ।
हेरौँ सूचनाः