काठमाडौँ, २५ कात्तिक । चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्र २०८०÷८१ मा भर्नाका लागि बीएस्सी नर्सिङ, बीएस्सी मिडवाइफ्री, बीएएसएलपी, बी पर्फ्युसन टेक्नोलोजी र बीपीएचको नतिजा शुक्रबार सार्वजनिक गरेको छ ।
सोही अन्तरगर्त आयोगले गत २० र २२ गते प्रवेश परीक्षा सञ्चालन गरेको थियो ।
यसअघि बिहीबार आयोगले एमबीबीएस र बीडीएसको नतिजा सार्वजनिक गरेको थियो ।
हेरौँ नतिजा