• सोमबार, १५ भदौ २०८३
  • images

    भरतपुर आँखा अस्पतालका लागि प्रशासनिक अधिकृत  सहित ८ जना कर्मचारी माग

    भरतपुर आँखा अस्पतालका लागि प्रशासनिक अधिकृत  सहित ८ जना कर्मचारी माग

    हेल्दीखबर
    बिहीबार , असोज १८ २०८०
    हेल्दीखबर
    बिहीबार , असोज १८ २०८०
    भरतपुर आँखा अस्पतालका लागि प्रशासनिक अधिकृत  सहित ८ जना कर्मचारी माग

    काठमाडौँ, १८ असोज । नेपाल नेत्रज्योति संघ अन्र्तगतको भरतपुर आँखा अस्पतालले कर्मचारी तथा स्वास्थ्यकर्मी माग गरेको छ । 
    अस्पतालले सूचना प्रकाशित गर्दै प्रशासनिक अधिकृत १० औँ तहको १ जना, नेत्र सहायक ३ जना (आठौँ तह) , काउन्सिलर १ र अप्टिकल डिस्पेन्सर ३ जना गरी कुल ६ जनाका लागि दरखास्त माग गरेको छ ।

    योग्यता पुगेका इच्छुकले असोज २४ भित्र आवेदन दिन सक्नेछन् । 

    हेरौँ सूचनाः  

    May be an image of text

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार