• सोमबार, १५ भदौ २०८३
  • images

    सरकारले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने 

    सरकारले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने 

    आइतबार, साउन २४ २०७८
    आइतबार, साउन २४ २०७८
    सरकारले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने 


    काठमाडौं ।सरकारले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने भएको छ । अनियमितताका दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारबाही गर्ने सरकारको आज सार्वजनिक गरेको न्यूनतम् साझा कार्यक्रममा उल्लेख छ ।
    आज अपराह्न सिंहदरबारमा सरकारको न्यूनतम् साझा कार्यक्रम सार्वजनिक गर्दै गठबन्धनका तर्फबाट नीति तथा कार्यक्रम निर्माण कार्यदलका संयोजक पूर्णबहादुर खड्काले सो कुरा बताउनुभएका हो । यसैगरी सरकारको मुख्य प्राथमिकता कोरोना महामारीबाट जनताको जीवन रक्षा गर्ने रहेको संयोजक खड्काले जानकारी दिनुभयो ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार