• सोमबार, १५ भदौ २०८३
  • images

    कान्ति बाल अस्पतालमा १३ सदस्यीय फर्मुलरी कमिटी गठन

    कान्ति बाल अस्पतालमा १३ सदस्यीय फर्मुलरी कमिटी गठन

    हेल्दीखबर
    शुक्रबार, चैत १० २०७९
    हेल्दीखबर
    शुक्रबार, चैत १० २०७९
    कान्ति बाल अस्पतालमा १३ सदस्यीय फर्मुलरी कमिटी गठन

    काठमाडौं, १० चैत । कान्ति बाल अस्पतालमा फर्मुलरी कमिटी गठन गरिएको छ।
    अस्पतालका  निर्देशक डा युवानिधि बसौलाको अध्यक्षतामा विशेषज्ञ डाक्टर, नर्स तथा फार्मासिस्टसहितको १३ सदस्यीय फर्मुलरी  कमिटी  गरिएको हो।

    कमिटीको सदस्यहरुमा मेडिकल विभाग प्रमुख डा पंकज राय, प्रमुख अस्पताल नर्सिङ प्रशासक सहप्राध्यापक रोशनी लक्ष्मी तुईतुई, सर्जिकल विभाग प्रमुख  डा बाल मुकुन्द बस्नेत, एनेस्थेसिया विभाग प्रमुख  डा रेश्मा श्रेष्ठ, छाला रोग विभाग प्रमुख  डा रौशन जहाँ, डेण्टल विभाग प्रमुख  डा सोनी सुवेदी,  प्याथोलोजी विभाग प्रमुख डा मोनी सुवेदी, विशेषज्ञ चिकित्क डा प्रकाश श्रेष्ठ, विशेषज्ञ चिकित्सक  डा जगत जीवन घिमिरे , विशेषज्ञ चिकित्सक डा सुधिर सापकोटा, फार्मेसी अधिकृत  सुजन नेपाल हुनुहुन्छ । सदस्यसचिवमा भने  डा कपिल पाण्डे रहनुभएको छ। 

    1679679441074.jpg

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार